एभरेस्ट प्रिमियर लिग (ईपीएल)को आज सोमबार सम्पन्न पहिलो खेलमा लिग तालिकाको शीर्षस्थानमा रहेको चितवन टाइगर्सले भैरहवा ग्लाडिएटर्ससँग ६ विकेटको हार बेहोरेको छ।
एभरेस्ट प्रिमियर लिग (ईपीएल) को आज सोमबार जारी खेलमा लिग तालिकाको शीर्षस्थानमा रहेको चितवन टाइगर्सले भैरहवा ग्लाडिएटर्सलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाअन्तर्गत २०२१–२१ को सिजनमा रियल मड्रिडले पहिलो हार बेहोरेको छ। एस्पानोयलको मैदानमा शनिबार राति सम्पन्न खेलमा रियलले घरेलु टिमसँग पहिलो हार बेहोरेको हो।
एभरेस्ट प्रिमियर लिग (ईपीएल)को खेल तालिका तेस्रो पटक संशोधन भएको छ। प्रतिकुल मौसमको कारण खेल प्रभाभित भएपछि आयोजक ईपीएल प्रालिले खेल तालिका परिवर्तन गरेको हो।