आइतबार, माघ ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • हिमालयन चितुवाले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप’ उपाधि

हिमालयन चितुवाले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप’ उपाधि

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन्।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन्। विश्वका युवा पुस्ताका चर्चित र अनुभवी  बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर हुन्। 

जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार सम्पन्न  ४९ औं सस्करणको सो  प्रतिस्पर्धामा अन्तर्राष्ट्रि«य बक्सर खेलाडी घिमिरेले जापानका व्यावसायिक किक बक्सर फुजीमुरालाई परास्त गरेका थिए।  उनीहरु दुवै  ‘के वान के बक्सिङ् प्रतिस्र्धा’ मा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन्। 

 ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले सो प्रतियोगिता चुमेसँगै सामाजिक सञ्जालमार्फत जितका लागि आफ्ना पिता अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरे, आयोजक सिमुरा डोजो सहित नेपाली खेलप्रेमीलाई सबैलाई धन्यवाद दिएका छन्। प्रतियोगिताको संयोजन जापानको चर्चित  सिमुरा डोजोले गरेको थियो। अविरलले सोही डोजोमार्फत आफ्नो प्रतिभा प्रस्फुटन गर्दै आएका छन्। 

प्रकाशित: Oct 17, 2021| 18:23 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।