आइतबार, माघ ४, २०८२

साफमा भारतविरुद्ध नेपाल, यस्तो छ दुई देशबीचको विगत नतिजा

आइतबार, असोज २४, २०७८
नेपाल र भारत २१ पटक आमनेसामने भएका छन्। जसमा नेपालले भारतलाई दुई पटक हराएको छ भने पाँच खेल बराबरीमा रोकिएका छन्। तीबाहेकका १४ खेल भारतको पोल्टामा परेको छ।

कतारविरुद्ध पोर्चुगलको जितमा रोनाल्डोको पनि गोल

आइतबार, असोज २४, २०७८
फिफा विश्वकपको तयारीमा रहेको आयोजक देश कतारविरुद्ध युरोपेली टिम पोर्चुगलले सहज जित निकालेको छ।

विश्वकप छनोटमा इंग्ल्यान्डको सानदार जित

आइतबार, असोज २४, २०७८
फिफा विश्वकपको युरोपेली छनोटमा इंग्ल्यान्डले एन्डोर्राविरुद्ध सानदार जित निकालेको छ। शनिबार राति एन्डोर्राकै मैदानमा भएको खेलमा इंग्ल्यान्डले घरेलु टिमविरुद्ध ५–० गोलको सानदार जित निकालेको हो।

साफ च्याम्पियन्सिप : इन्डियाविरुद्ध जित निकाल्ने दाउमा नेपाल

साफ च्याम्पियन्सिप : इन्डियाविरुद्ध जित निकाल्ने दाउमा नेपाल

दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपअन्तर्गत आज राति नेपालले इन्डियाको सामना गर्दैछ।
जुनियर जुडो च्याम्पियनसिपका लागि खेलाडी छनोट

जुनियर जुडो च्याम्पियनसिपका लागि खेलाडी छनोट

एसियन-ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि ४ जुडो खेलाडी छनोट शनिबार भएका छन्।
आइतबारको खेलमा नेपालले इन्डियाविरुद्ध जित्ने सम्भावना एक प्रतिशतमात्रः प्रशिक्षक अल्मुताइरी

आइतबारको खेलमा नेपालले इन्डियाविरुद्ध जित्ने सम्भावना एक प्रतिशतमात्रः प्रशिक्षक अल्मुताइरी

साफ त्याम्पियनसिपको चौथो राउन्डको खेलमा नेपालले तेस्रो खेल खेल्दैछ। पाँच टिम सम्मिलित प्रतियोगितामा नेपालले आइतबार राति पौने १० बजे माल्दिभ्समा इन्डियाविरुद्ध खेल्नेछ।
ईपीएलको उपाधि चितवनलाई

ईपीएलको उपाधि चितवनलाई

चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (र्इएीएल) चौथो संस्करणको उपाधि जितेको छ।
आईपीएलः डिफन्ङि च्याम्पियन मुम्बई बाहिरियो, कोलकत्ता प्लेअफमा

आईपीएलः डिफन्ङि च्याम्पियन मुम्बई बाहिरियो, कोलकत्ता प्लेअफमा

इन्डियन प्रिमियर लिग आईपीएलको समूह चरणका सबै खेल शुक्रबार राति सकिए।
प्रकाशित
शनिबार, असोज २३, २०७८  ०७:०७

मुम्बई र बैंगलोरको जितसँगै आईपीएलमा सकियो समूह चरणका खेल

इन्डियन प्रिमियर लिग आईपीएलको समूह चरणका सबै खेल सकिएका छन्। समूह चरणमा पहिलो लेग भारतमा भएको थियो भने दोस्रो लेगका खेल यूएईमा भएका थिए।

प्रकाशित
शनिबार, असोज २३, २०७८  ०६:५३

मोड्रिचले पेनाल्टी मिस गरे पनि क्रोएसियाको सानदार जित

अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको युरोपेली छनोटअन्तर्गत शुक्रबार रातिको खेलमा क्रोएसियाले साइप्रसविरुद्ध सानदार जित निकालेको छ।

प्रकाशित
शनिबार, असोज २३, २०७८  ०६:३९

विश्वकप छनोटमा जर्मनीले रोमनियालाई हरायो

फिफा विश्वकपअन्तर्गतको शुक्रबार राति सम्पन्न युरोपेली छनोटमा वर्डकप २०१४ को विश्वविजेता जर्मनीले रोमनियालाई २–१ गोलअन्तरले हराएको छ।

प्रकाशित
शनिबार, असोज २३, २०७८  ०६:२५

ईपीएल फाइनल आज : अनुभवी चितवनसँग बदला लिने दाउमा पोखरा

चोथो संस्करणको प्रतियोगितामा विभिन्न देशका उत्कृष्ट खेलाडीसँग उत्रिएका टिमका कप्तान जित निकाल्न सक्दो जोडबल लगाउने बताउँछन्।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  २२:१५

ठूलो खेलकुद प्रतियोगिता आयोजना गर्दै बागमती प्रदेश

प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा विगत दुई वर्षदेखि नै आयोजनाको तयारी गरिएको उक्त प्रतियोगिता आगामी पुस महिनादेखि माघसम्म सञ्चा‍‍लन हुने भएको छ।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  २१:००

जुनियर ओपन टेनिसमा बोरिसले जिते स्वर्ण

बोरिस अधिकारीले दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  १५:११

घरेलु टोली स्पोर्ट्स क्यासललाई फुटसल लिगको उपाधि

घरेलु टोली स्पोर्ट्स क्यासल पोखराले पहिलो सँस्करणको राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि हात पारेको छ।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  ०८:३८

पुनरागमन जितसँगै विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै

फिफा विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलाविरुद्ध ३–१ पुनरागमन जित निकालेको छ।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  ०८:२७

विश्वकप छनोटमा बराबरीमा रोकियो अर्जेन्टिना

अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिना बराबरीमा रोकिएको छ।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  ०८:०५

१३ औं साफमा इतिहास रच्ने नेपालको लक्ष्य

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल नयाँ इतिहास रच्ने लक्ष्यमा रहेको छ।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  ०८:०३

नेसन्स लिगको फाइनलमा स्पेन र फ्रान्स भिड्ने

युरोपियन नेसन्स लिगको फाइनलमा स्पेन र फ्रान्स भिड्ने भएका छन्।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  ०७:१८

फुटसल लिगको फाइनल आज : उपाधिका लागि स्पोटर्स क्यासल र शंखमुल भिड्दै

राष्ट्रिय डिभिजन फुटसल लिगको फाइनल खेल आज पोखरामा हुँदैछ। पोखराको बहुउद्देश्यीय फुटसल रंगशालामा हुने फाइनल खेलमा आज शंखमुल फुटसल क्लबले स्पोर्ट्स क्यासल पोखराको सामना गर्नेछ।