आइतबार, माघ ४, २०८२

हेमन्त दुई वर्षका लागि थ्रीस्टारमा अनुबन्धित

युवा खेलाडी हेमन्त थापा मगर दुई वर्षका लागि थ्रीस्टार फुटबल क्लबमा अनुबन्धित भएका छन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– युवा खेलाडी हेमन्त थापा मगर दुई वर्षका लागि थ्रीस्टार फुटबल क्लबमा अनुबन्धित भएका छन्। उनले आज आइतबार थ्रीस्टार क्लबसँग दुई वर्षका लागि सम्झौता गरेका हुन््। 

२३ वर्षे युवा खेलाडीले पछिल्लो सागमा नेपालका लागि खेलेका थिए। उनले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए। त्यस्तै उनले राष्ट्रिय टिमबाट यू १३, यू १४ र यू १६ को प्रतिनिधित्व पनि गरिसकेका छन्।

थ्रीस्टारले फरवार्ड विजय भुजेल, आयुष घलान, डिफेन्डर ब्रिकम लामा, संजोक राई, रितिक खड्का लगायतका खेलाडीलाई क्लबमा अनुबन्ध गरिसकेको छ। उसले विदेशी खेलाडीका रुपमा येविस प्रिसो र राफेड बिडियस रिमलाई पनि क्लबमा अनुबन्ध गरिसकेको छ।


प्रकाशित: Oct 24, 2021| 16:54 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।