आइतबार, माघ ४, २०८२

घरेलु मैदानमा पीएसजीको सहज जित

शनिबार, असोज ३०, २०७८
फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले जित निकालेको छ।

चेन्नई सुपर किंग्सलाई चौथो पटक आईपीएल उपाधि

शुक्रबार, असोज २९, २०७८
इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ।

आईपीएल फाइनल : चेन्नई सुपर किंग्सले कोलकातालाई दियो १९३ रनको लक्ष्य

शुक्रबार, असोज २९, २०७८
यूएईमा भइरहेको खेलमा उपाधिका लागि कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गरिरहेका छन्।

साफ फाइनल : भारतसँग गल्ती सच्याएर खेल्ने रणनीतिमा नेपाल

साफ फाइनल : भारतसँग गल्ती सच्याएर खेल्ने रणनीतिमा नेपाल

‘नेपालका लागि बिग म्याच हो। त्यो खेल सजिलो हुने छैन। तर हामी तयार छौं। हामी पूरै खेलमा केन्द्रित छौं,’ सहायक प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘हामी ठूलो संकल्पका साथ रिजल्टका लागि खेल्नेछौं।...
आईपीएल फाइनल : कोलकाताविरुद्ध ब्याटिङमा उत्रियो चेन्नई सुपर किंग्स

आईपीएल फाइनल : कोलकाताविरुद्ध ब्याटिङमा उत्रियो चेन्नई सुपर किंग्स

इन्डियन प्रिमियर लिग आईपीएलको फाइनल सुरु भएको छ।
नेयमार र राफिन्हा चम्किँदा ब्राजिलको सानदार जित

नेयमार र राफिन्हा चम्किँदा ब्राजिलको सानदार जित

विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले उरुग्वेमाथि सानदार जित निकालको छ।
विश्वकप छनोटमा पेरुविरुद्ध अर्जेन्टिनाको जित

विश्वकप छनोटमा पेरुविरुद्ध अर्जेन्टिनाको जित

अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित निकालेको छ।
आईपीएलको फाइनलमा आज चेन्नई र कोलकत्ता भिड्दै

आईपीएलको फाइनलमा आज चेन्नई र कोलकत्ता भिड्दै

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अब समापनको घेरामा आइपुगको छ।
प्रकाशित
बिहीबार, असोज २८, २०७८  ०७:३६

दसैं तिहारको अवसरमा च्यास्मीटारमा भलिबल प्रतियोगिता

दसैँ तथा तिहारको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ।

प्रकाशित
बिहीबार, असोज २८, २०७८  ०७:०९

आईपीएल फाइनलमा चेन्नईले कोलकत्तासँग भिड्ने पक्का

दिल्ली क्यापिटललाई हराउँदै कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमयर लिगका आईपीएलको फाइनलमा पुगेको छ।

प्रकाशित
बिहीबार, असोज २८, २०७८  ०६:२७

साफ च्याम्पियनसिप फाइनलमा नेपालले इन्डियासँग भिड्ने

१३ औं संस्करणको साफ च्याम्पियन फाइनलमा नेपालले छिमेकी मुलुक इन्डियासँग प्रतिस्पर्धा गर्ने भएको छ।

प्रकाशित
बिहीबार, असोज २८, २०७८  ०६:०५

मृत्युको धारबाट उदाएका भलिबल स्टारको संघर्षको कथा

भलिबलको विकास भनेको खेलाडीको विकास नै हो। खेलाडीको सीप विकासका लागि लगातार क्याम्पमा बस्नुपर्ने सक्लेन बताउँछन्।

प्रकाशित
बुधबार, असोज २७, २०७८  २०:५२

नेपाल नफर्कने घोषणा गर्दै अलमुताइरीले भने, अब मेरो नाममा कसैले पैसा कमाउन पाउने छैन

‘आज नेपाली टिमको खेल हेरेर पूरा दक्षिण एसियामा चर्चा छ। तर, अब हामी फाइनल खेल्न गइरहेका छौं। त्यो नेपालको राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ।

प्रकाशित
बुधबार, असोज २७, २०७८  १९:५०

साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्दै प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्ने भएका छन्।

प्रकाशित
बुधबार, असोज २७, २०७८  १९:१४

साफमा पहिलो फाइनल यात्रा : बंगलादेश र नेपालको नाटकीय अनि दबाबपूर्ण खेल

नेपाल पहिलो पटक दक्षिण एसियाकै सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

प्रकाशित
बुधबार, असोज २७, २०७८  १८:४६

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

फरवार्ड अञ्जन विष्टको पेनाल्टी गोलमा नेपालले साफ च्याम्पियनसिप २०२१ को अन्तिम लिग खेलमा बंगलादेशसँग बराबरी गरेको छ।

प्रकाशित
बुधबार, असोज २७, २०७८  १७:४५

पहिलो हाफमा नेपाल एक गोलले पछि पर्‍यो

साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफमा नेपाल बंगालादेशसँग एक गोलले पछि परेको छ।

प्रकाशित
बुधबार, असोज २७, २०७८  १७:११

नेपालविरुद्ध बंगलादेशले लियो अग्रता

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालविरुद्ध बंगलादेशले अग्रता लिएको छ।

प्रकाशित
बुधबार, असोज २७, २०७८  १६:५२

नेपाल र बंगलादेशबीच खेल सुरु

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा सुरु भएको छ। खेल नेपाली समयअनुसार पौने पाँच बजे माल्दिभ्सको मालेमा सुरु भएको हो।

प्रकाशित
बुधबार, असोज २७, २०७८  १६:३०

साफ च्याम्पियनसिप - बंगलादेशविरुद्ध यसरी भिड्दैछ नेपाली टोली

भारतसँग हारेको नेपाली टोलीले आज तीन वटा परिवर्तन गर्दै मैदानमा उत्रन लागेको छ।