आइतबार, माघ ४, २०८२

क्रोएशियालाई हारबाट जोगाए ३६ वर्षीय मोड्रिचले

मंगलबार, असोज २६, २०७८
विश्वकपको साविक उपविजता क्रोएशियाले कतार विश्वकप छनोटअन्तर्गत आइतबारको रातिको खेलेमा बराबरी गरेको छ।

बैंगलोरलाई हराउँदै कोलकत्ता पुग्यो आईपीएलको दोस्रो क्वालिफायरमा

मंगलबार, असोज २६, २०७८
४ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलको आइतबार राति सम्पन्न इलिमिनेटर खेलबाट कोलकत्ता नाइट राइडर्स दोस्रो क्वालिफायरमा पुगेको छ।

जर्मनीका लागि वार्नरले गरे दुई गोल

मंगलबार, असोज २६, २०७८
चार पटकको विश्व विजेता जर्मनीले आइतबार राति सम्पन्न विश्वकपको युरोपियन छनोटमा सानदार जित निकालेको छ।

जिब्राल्टरको पोस्टमा नेदरल्यान्ड्सको आधा दर्जन गोल

जिब्राल्टरको पोस्टमा नेदरल्यान्ड्सको आधा दर्जन गोल

अर्को वर्ष कतारमा हुने फिफा विश्वकप छनोटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरविरुद्ध सानदार जित निकालेको छ।
रानीवन, आरसी–३२ र साँगा सी डिभिजन लिगका लागि छनोट

रानीवन, आरसी–३२ र साँगा सी डिभिजन लिगका लागि छनोट

आगामि सिजनको सहिद स्मारक सी डिभिजन लिगका लागि तीन क्लब छनोट भएका छन्।
ब्ल्याक वेल्ट राष्ट्रिय ग्रेडिङमा निरजलाई सर्वाधिक ७५ अंक

ब्ल्याक वेल्ट राष्ट्रिय ग्रेडिङमा निरजलाई सर्वाधिक ७५ अंक

सुदूरपश्चिम प्रदेशका निरज बोहरा तेश्रो गोर्खा खुकुरी मार्सल आर्ट्स ब्ल्याक वेल्ट राष्ट्रिय ग्रेडिङमा पहिलो भएका छन्।
सन्दीप बने सेप्टेम्बरको प्लेयर अफ दि मन्थ

सन्दीप बने सेप्टेम्बरको प्लेयर अफ दि मन्थ

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने सेप्टेम्बर महिनाका उत्कृष्ट खेलडीमा चुनिएका छन्।
ब्याडमिन्टन प्रतियोगितामा प्रकाश र कुमारको जोडी च्याम्पियन

ब्याडमिन्टन प्रतियोगितामा प्रकाश र कुमारको जोडी च्याम्पियन

प्रकाश पराजुली र कुमार पन्तको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन्।
प्रकाशित
सोमबार, असोज २५, २०७८  ०८:२३

आईपीएल: दिल्लीलाई हराउँदै चेन्नई फाइनलमा

इन्डिया प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटललाई हराउँदै चेन्नई सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
सोमबार, असोज २५, २०७८  ०७:४७

हामीले इन्डियाविरुद्ध फिनिसिङमा गल्ती गर्‍यौं : अलमुताइरी

इन्डियाविरुद्ध १–० गोलअन्तरले हार बेहोरेपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले फिनिसिङ राम्रो गर्न नसकेको बताएका छन्। उनले खेलपछि बोल्दै नेपालले फिनिसिङमा गल्ती गरेको बताए।

प्रकाशित
सोमबार, असोज २५, २०७८  ०७:१२

जुडोमा चार खेलाडी छनोट

एसियन/ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि चार जुडो खेलाडी छनोट भएका छन्।

प्रकाशित
सोमबार, असोज २५, २०७८  ०६:३५

बराबरीमा रोकियो ब्राजिल, तोडियो शतप्रतिशत जितको यात्रा

अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत सोमाबार बिहान सम्पन्न खेलमा ब्राजिलले बराबरी खेलेको छ।

प्रकाशित
सोमबार, असोज २५, २०७८  ०६:३१

बेञ्जेमा र एम्बाप्पेले दिलाए फ्रान्सलाई नेसन्स लिगको उपाधि

स्पेनलाई २–१ गोलले हराउँदै फ्रान्सले नेसन्स कपको उपाधि जितेको छ। आइतरबार राति इटालीको सान सिरो मैदानमा सम्पन्न खेलमा फ्रान्सले स्पेनलाई हराउँदै उपाधिमा कब्जा जमाएको हो।

प्रकाशित
आइतबार, असोज २४, २०७८  २३:४८

दबाबपूर्ण खेलमा नेपालको पहिलो हार, भारतको पहिलो जित

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले पहिलो हार बेहोरेको छ।

प्रकाशित
आइतबार, असोज २४, २०७८  २२:३२

पहिलो हाफमा नेपाल र भारत गोलरहित बराबरीमा

साफ च्यापियनसिप अन्तर्गत आइतबार भएको खेलको पहिलो हाफमा नेपाल र भारत दुवै गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित
आइतबार, असोज २४, २०७८  २१:४९

साफ च्याम्पियनसिप– नेपाल र भारतबीच खेल सुरु

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेल सुरु भएको छ।

प्रकाशित
आइतबार, असोज २४, २०७८  २१:१७

यस्तो छ भारतविरुद्ध नेपालको प्लेइङ सेट

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको प्लेइङ सेट सार्वजनिक गरेका छन्।

प्रकाशित
आइतबार, असोज २४, २०७८  २१:०८

बेल्जियमलाई हराउँदै इटालीले जित्यो नेसन्स कपको तेस्रो स्थान

इटालीको टुरिनस्थित युभेन्टस रंगशालामा भर्खरै सम्पन्न खेलमा पाउना टिम बेल्जियममाई हराउँदै इटालीले नेसन्स कपको तेस्रो स्थान हात पारेको छ। इटालीले बेल्जियमलाई २-१ गोलले हराउँदै तेस्रो स्थान जितेको हो।

प्रकाशित
आइतबार, असोज २४, २०७८  १९:३२

माल्दिभ्ससँग पराजित भएपछि श्रीलंका साफ च्याम्पियनसिपबाट बाहिरियो

आइतबार राति सम्पन्‍न खेलमा माल्दिभ्ससँग हार बेहोरेसँगै श्रीलंका जारी साफ च्याम्पियनसिपबाट बाहिरिएको छ।

प्रकाशित
आइतबार, असोज २४, २०७८  १६:१२

नेसन्स लिगको फाइनल खेल आजः उपाधिका लागि स्पेन र फ्रान्स भिड्दै

इटालीको सान सिरो मैदानमा राति साढे १२ बजेबाट सुरु हुने फाइनल खेलमा उपाधिका लगि स्पेन र फ्रान्सले प्रतिस्पर्धा गर्नेछन्।