सोमबार, असार २२, २०८३

टी२० विश्‍वकप : भारतविरुद्ध टस जितेर फिल्डिङ गर्दै पाकिस्तान

टी२० विश्‍वकमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं- टी२० विश्‍वकमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको छ। 

भारतविरुद्ध मैदान उत्रिएको पाकिस्तानले टस जितेको हो। कप्तान बाबर अजामले टस जितेर फिल्डिङ रोजेका छन्।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले सुरुवाती ब्याटिङ गर्नेछ।

प्रकाशित: Oct 24, 2021| 19:33 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।