सोमबार, असार २२, २०८३

वेस्ट हामसँग टोटेनहम पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल)मा वेस्ट हामसँग टोटेनहम हट्स्पर पराजित भएको छ। वेस्ट हामको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम टोटेनहमले १–० गोलको हार बेहोरेको हो।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल)मा वेस्ट हामसँग टोटेनहम हट्स्पर पराजित भएको छ। वेस्ट हामको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम टोटेनहमले १–० गोलको हार बेहोरेको हो।

वेस्ट हामको जितका लागि काइकली एन्टोनियोल गोल गरे। पहिलो हाफमा गोलरहित बराबरी भए पनि दोस्रो हाफमा वेस्ट हामले गोल गर्दै जित निकाल्यो।

टोटेनहममले खेल अवधिभर ६३ प्रतिसय समय बलमा नियन्त्रण बनाएर विपक्षीको पोस्टमा ७ गोल गरे पनि उसले जित निकाल्न सकेन। यता ३७ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि वेस्ट हामले टोटेनहमको पोस्टमा १३ अटेम्पट गरेको थियो।

आइतबार रातिको जितसँगै वेस्ट हाम चौथौँ स्थानमा उक्लिएको छ भने टोटेनहम १५ अंकका साथ छैटौं स्थानमा छ।

प्रकाशित: Oct 25, 2021| 07:14 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।