सोमबार, असार २२, २०८३

सनिल विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा

नेपाली मुक्केवाज सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन्।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं- नेपाली मुक्केवाज सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन्।

सोमबार सम्पन्न खेलबाट सनिल अन्तिम ३२ मा प्रवेश गरेका हुन्। सर्बियाको बेलग्रेडमा भइरहेको प्रतियोगिताको ६७ केजीमा इराकका अल ओहाइडीबाट वाक ओभर पाउदै सनिल अन्तिम ३२ मा प्रवेश गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाए।

सनिलले अक्टोबर २८ तारिखमा आयोजक सर्बियाका अब्बासोभ भाकिडसंग प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा सनिलसहित चार नेपाली खेलाडी सहभागी छन्।

प्रकाशित: Oct 26, 2021| 19:50 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।