अर्जेन्टिनी फरवार्ड सर्जियो अग्युरोले स्पेनिस क्लब बार्सिलोनाबाट डेब्यू गरेका छन्। उनले आइतबार रातिको खेलमा भ्यालेन्सियाविरुद्ध खेल्दै स्पेनिस क्लबबाट डेब्यु गरेका हुन्।
इटालियन सिरी ए को उपाधि दावेदार इन्टर मिलानले शनिबार राति हार बेहोरेको छ। लाजियोको मैदानमा सम्पन्न खेलमा पाहुना टिम इन्टर मिलानले घरेलु टिमसँग ३–१ गोलको हार बेहोरेको हो।
इंग्लिस प्रिमियर लिग (ईपीएल) मा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग हार बेहोरेको छ। लेस्टर सिटीको मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा पहुना टिम युनाइटेड ४–२ गोलले पराजित भएको हो।
इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन खेलमा लिभरपुलले सानदार जित निकालेको छ। वाटफोर्डको मैदानमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टिमलाई ५–० गोलले हराएको हो।
गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) ले फाइनलका लागि आफूलाई प्रतिबन्ध गरेर अन्याय गरेको बताएका छन्।
दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको फाइनल खेल आज शनिबार माल्दिभ्समा हुँदैछ। मालेस्थित त्यहाँको राष्ट्रिय रंगशालामा हुने खेलमा उपाधिका लागि नेपालले भारतको सामना गर्नेछ।