सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • १० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको संघर्षपूर्ण जित

१० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको संघर्षपूर्ण जित

युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं- युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।

एट्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामा मंगलबार राति सम्पन्न खेलमा लिभरपुलले घरेलु टिमविरुद्ध ३–२ गोलको जित निकालेको हो।

लिभरपुलको जितका लागि मोहम्मद सलाहले दुई गोल गरे भने नाबी केइटाले एक गोल गरे। यता एट्लेटिकोका एन्टोइन ग्रिजमनले लिभपुलविरुद्ध दुई गोल गरेका थिए।

खेलको आठौं मिनेटमा सलाहले गोल गर्दै अग्रता भने कोटाले १३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बर्ना। यता २० औं मिनेटमा ग्रिजमनले खेलमा एक गोल फर्काए भने त्यसपछि ३४ औं मिनेटमा उनैले गोल गरेपछि खेल बरबरी भएको थियो।

यसँगै पहिलो हाफ २–२ गोलको बराबरी भएको थियो। दोस्रो हाफको ५२ औं मिनेटमा ग्रिजमलने रातो कार्ड पाए १० खेलाडीम समेटिएको टिमविरुद्ध सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई जित दिलाए।

प्रकाशित: Oct 20, 2021| 07:05 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।