त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका ३१ जना सहभागी भएका थिए। सहभागीमध्ये ३० जनाले प्रयोगात्मक र लिखित दुबै परीक्षा उत्तीर्ण गरेका छन्।
शनिबारदेखि सुरु भएको प्रतियोगितामा आइतबारदेखि दैनिक २ वटा खेल हुने समयतालिका थियो। आइतबार बिहान चितवन र विराटनगरबीचको खेलमा चितवनले जित हात पारेको छ। त्यसपछि हुने भनिएका कुनै पनि खेल पूर्ण...
जारी ईपीएलमा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेटको हार बेहोरेको छ। टस हारेर ब्याटिङमा आएको विराटनगरले १७ ओभर ४ बलमा ७९ रन बनाएर अलआउट भएको थियो।
दक्षिण एसियाली स्तरको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यही असोज १५ गतेबाट सुरु हुँदैछ। माल्दिभ्सको मालेमा आयोजित प्रतियोगितामा दक्षिण एसियाका पाँच देशको सहभागिता रहेको छ।