सोमबार, असार २२, २०८३

विश्वकप छनोटमा बराबरीमा रोकियो अर्जेन्टिना

अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिना बराबरीमा रोकिएको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं– अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिना बराबरीमा रोकिएको छ।

पराग्वेको मैदानमा सम्पन्न भएको खेलमा अर्जेन्टिनाले घरेलु टिमसँग गोलरहित बराबरी खेलेको हो।

खेलमा ६१ प्रतिसत समय बलमा नियन्त्रण बनाउँदै विपक्षीको पोस्टतर्फ १३ प्रहार गरे पनि अर्जेन्टिनाले गोल गर्न सकेन। यता पराग्वे भने सुरुआति समयबाटै कमजोर रह्यो।

यो बराबरीसँगै १९ अंक जाडेको अर्जेन्टिना दोस्रो स्थानमा छ पराग्वे भने १२ अंकका साथ पराग्वे छैटौं स्थानमा छ।

प्रकाशित: Oct 08, 2021| 08:27 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।