आइतबार, माघ ४, २०८२

साफ च्याम्पियनसिप– नेपाल र भारतबीच खेल सुरु

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेल सुरु भएको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– माल्दिभ्समा जारी साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेल सुरु भएको छ। राति पौने १० बजेबाट सुरु भएको खेलमा नेपालले भारतको सामना गरिरहेको छ। जारी साफ च्याम्पियनसिपमा यो चौथो चरणको खेल हो भने नेपालको तेस्रो खेल हो। नेपालले पहिलो र दोस्रो चरणको खेलमा जित निकालेको थियो।

नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलले हराएको थियो भए श्रीलंकालाई ३–२ गोलले पाखा लगाएको थियो।

भारतले यसअघिका दुवै खेलमा बराबरी खेलेको छ। पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी गरेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो। आजको खेलमा नेपालले जित निकाल्न सके नेपाल फाइनलमा पुग्नेछ।

प्रकाशित: Oct 10, 2021| 21:49 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।