आइतबार, माघ ४, २०८२

पोखरा राइनोजलाई हराउँदै चितवन टाइगर्स ईपीएलको फाइनलमा

जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) लिगको पहिलो क्वालिफायरमा जित पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन टाइगर फाइनलमा पुगेको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) लिगको पहिलो क्वालिफायरमा जित पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन टाइगर फाइनलमा पुगेको छ।

पोखराले दिएको ६७ रनको लक्ष्य ७ ओभर ५ बलमा १ विकेटको क्षतिमा पूरा गर्दै चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो।

प्रकाशित: Oct 06, 2021| 14:06 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।