सोमबार, असार २२, २०८३

ईपीएलबाट बाहिरियो काठमाडौं किंग्स इलेवेन

जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)बाट काठमाडौं किंग्स इलेवेन बाहिरिएको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं– जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)बाट काठमाडौं किंग्स इलेवेन बाहिरिएको छ। इलिमिनेटर खेलमा भैरहवा ग्ल्याडिएटर्ससँग १६ रनको हार बेहोर्दै काठमाडौं ईपीएलबाट बाहिरिएको हो।

अब दोस्रो क्वालिफायरको खेलमा विजेता भैरहवाले पहिलो क्वालिफायरमा पराजित पोखरा राइनोजसँग भोलि प्रतिस्पर्धा गर्नेछ। सो खेलको विजेताले फाइनलमा चितवन टाइगर्सको सामना गर्नेछ।

प्रकाशित: Oct 06, 2021| 18:15 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।