आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध नेपालले जित निकालेको छ। ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको हो।
अमेरिकासँग टस हारेर फिल्डिङको अवसर पाएको नेपालले २३१ रनको लक्ष्य पाएको छ। ओमनको अल इमिरेत मैदानमा जारी खेलमा अमेरिकाले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर २३० रन बनाएको हो।
चार महिनाको चोटबाट फर्किएका ज्वालटन इब्रहिमोबिचले २४ औं फुटबल सिजनमा पनि गोल गरेका छन्। त्यो गोलसँगै इब्राहिमोबिच सिरी ए क्लब एसी मिलानबाट गोल गर्ने सबैभन्दा पाका विदेशी खेलाडी बनेका छन्।
अग्रज खेलपत्रकारिता सम्मानबाट दाहाल र भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट नेपाललाई सम्मानित भएका हुन्। खेल पत्रकारिता सम्मान स्वरुप दाहालले २५ हजार रुपैयाँ र नेपालले ५० हजार रुपैयाँ बराबरको ल्यापटप प्राप्त...
नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा आइतबार दुबै टिमले गोल गर्न सकेनन्। खेलको पहिलो हाफमा नेपालले धरै अवसर खेर फाल्यो भने बंगलादेशले पनि अवसर खेर फालेपछि खेल गोलरहित बराबरीमा...