सोमबार, असार २२, २०८३

साफ च्याम्पियनसिप खेल्ने नेपालको टोली घोषणा

साफ च्याम्पियनसिप खेल्‍ने नेपाली टोलीको घोषणा गरिएको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं- साफ च्याम्पियनसिप खेल्‍ने नेपाली टोलीको घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुतायरीले आइतबार टोलीको घोषणा गरेका हुन्। 

टोलीमा विकेश कुथु र राजन गुरुङ भने परेका छैनन्। कतारको दोहामा प्रशिक्षण गरिरहेको नेपालले आयोजक राष्ट्रसँग पहिलो खेल खेल्‍ने छ भने अक्टोबर १ मा माल्दिभ्ससँग पर्तिस्पर्धा गर्ने भएको छ। 

नेपाली स्क‍वाड

किरण कुमार लिम्बु, दीपक कार्ली, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज जिउ ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जान विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र रोहित चन्द।

प्रकाशित: Sep 26, 2021| 18:07 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।