बुधबार, फागुन २७, २०८२

एनभीए च्याम्पियनसिपमा हेल्प नेपाल, गण्डकी र गल्कोटको जित

नेपाल भलिबल संघ (एनभीए) को दोस्रो दिनको खेलमा हेल्प नेपाल भलिबल क्लब, गण्डकी प्रदेश र गल्कोट भलिबल क्लबले जित निकालेका छन्।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं– नेपाल भलिबल संघ (एनभीए) को दोस्रो दिनको खेलमा हेल्प नेपाल भलिबल क्लब, गण्डकी प्रदेश र गल्कोट भलिबल क्लबले जित निकालेका छन्।

National life

सोमबार दिउँसो राखेपको कभर्ड हलमा सम्पन्न खेलमा हेल्प नेपालले बागमती प्रदेशमाथि ३–० को सेटमा जिन निकालेको हो। हेल्प नेपालले २५–१६,२५–१३ र २५–१२ को सेटमा जित निकाल्यो।

त्यस्तै गण्डकीले ३–१ को सेटमा दावाली मिलन क्लबलाई हराएको छ। उसले दावालीमाथि २५–१२,२५–२२,२०–२५ र २७–२५ को सेटमा जित निकाल्यो।

त्यस्तै गल्कोटले प्रदेश २ माथि २५–२३,२५–२१ र २५–१८ को जित निकाल्यो। यो जितसँगै हेल्प नेपाल, गण्डकी र गल्कोटले समान ३–३ अंक जोडेका छन्।

प्रकाशित: Sep 27, 2021| 14:21 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।