सोमबार, माघ ५, २०८२

पवन सर्राफले बनाए ईपीएलमा पहिलो अर्धशतक

ईपीएलको पहिलो अर्धशतक पवन सर्राफले बनाएका छन।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- ईपीएलको पहिलो अर्धशतक पवन सर्राफले बनाएका छन। उनले ४० बलमा ५० रन बनाएका हुन्।

त्यसक्रममा उनले तीन छक्का र चार चौका प्रहार गरेका छन्। अहिले ललितपुरले काठमाडौं विरुद्ध ११३ रन बनाएको छ।

सर्राफलाई शेर मल्ल ले क्याच गर्दै पेवेलियन फर्काएका छन्। उनको विकेटबलर रेन्बोको खातामा जम्मा गर्दै उनी ४४ बलमा ६१ रन बनाउँदै आउट भएका छन्।

प्रकाशित: Sep 25, 2021| 13:57 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।