सोमबार, असार २२, २०८३

एभरेस्ट प्रिमियर लिग आजबाट, काठमाडौं र ललितपुर भिड्दै

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) आज सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा शनिबारबाट प्रतियोगिता सुरु हुन लागेको हो।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

काठमाडौं- चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) आज सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा शनिबारबाट प्रतियोगिता सुरु हुन लागेको हो।

यो संस्करणको ईपीएलमा पाँच दिन डबल हेडर हुनेछ। त्यस्तै, बाँकी ९ दिन समान १–१ खेल हुनेछ।

लिग चरणको दौरान प्रतियोगितामा कुनै दिन ब्रेक छैन। प्रतियोगिताको दौरान फाइनलअघि अक्टोबर ८ मा मात्र एक दिन ब्रेक दिइएको छ।

प्रतियोगितामा लिग चरणको खेल अक्टोबर चार तारिखमा सकिने छन् भने फाइनल खेल अक्टोबर ९ मा हुनेछ। त्यसबीच इलिमिनेटर र क्वालिफायरका खेल हुनेछन्।

काठमाडौं किंग्स इलेवेन र साविक विजेता ललितपुर प्याट्रियओट्स भिड्दैछन्। खेल सवा १२ बजेबाट सुरु हुँदैछ।

काठमाडौं किंग्स इलेवेन

सन्दीप लामिछाने, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद सम्सद शेख, दिपेन्द्र रावत, जितेन्द्र मुखिया, आकाश चन्द, अमर सिंह रौटेला, गुल्सन झा, शाहिद अफ्रिदी, जनक प्रकाश, रियाल बुल र रहमानुल्लाह गरबज

ललिपुर प्याट्रिओट्स

ज्ञानेन्द्र मल्ल, सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रशिद खान, शंकर राना, योगेन्दर सिंह कार्की, कुशल भुर्तेल, नारायन जोशी, ललित राजवंशी, आरियाद पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज साह, हजमतुल्लाह आमरजाई, ओशादा फ्रेनन्दो, शान्दुम विककोडी र मिक्यो दोर्जी

प्रकाशित: Sep 25, 2021| 11:32 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।