मंगलबार, असार २३, २०८३

सुरु भयो च्याम्पियन्स लिगको सिजन

युरोपियन च्याम्पियन्स लिग फुटबलको २०२१–२२ को सिजन आजबाट सुरु भएको छ।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग फुटबलको २०२१–२२ को सिजन आजबाट सुरु भएको छ। क्वालिफायरका सम्पूर्ण खेल सकिएपछि आजबाट समूह चरणका प्रतियोगिता सुरु हुँदैछन्। पछिल्लो सिजन इंग्लिस क्लब चेल्सी विजेता भएको थियो।

चेल्सीले फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराएर उपाधि जितेको थियो। र, च्याम्पियन्स लिगको मंगलबार राति साढे १० बजे दुई खेल हुनेछन्। यी दुई खेलसँगै यो जिनको च्याम्पियन्स लिग सुरु हुनेछ।

स्पेनिस क्लब सेभियाको मैदानमा उसले पाहुनो टिम आरबी साल्जबर्गको सामना गर्नेछ। त्यस्तै, योङ बोइजको मैदानमा घरेलु टिमले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ।

च्याम्पियनस लिगमा आज आठ खेल हुनेछन्।

च्याम्पियन्स लिगमा यस्तो छ खाजको खेल

सेभिया र आरबी साल्जबर्ग

योङ बाइज र म्यानचेस्टर युनाइटेड

लिल्ल र उल्भ्सबर्ग

भिल्लारियल र एटलान्टा

चेल्सी र जेन्ट

माल्मो र युभेन्टस

बार्सिलोना र बायर्न

डाइनामो क्रिव र बेन्फिका

प्रकाशित: Sep 14, 2021| 18:08 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।