सोमबार, माघ ५, २०८२

एनआरटीलाई केल्मीको प्रायोजन

न्युरोड टिम (एनआरटी) लाई खेलकुद सामग्री उत्पादन गर्ने कम्पनी केल्मीले प्रयोजन गरेको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं- न्युरोड टिम (एनआरटी) लाई खेलकुद सामग्री उत्पादन गर्ने कम्पनी केल्मीले प्रयोजन गरेको छ।

National life

खेलकुद सामाग्री उत्पादन कम्पनी केल्मी र एनआरटीसँग बुधबार चार वर्षका लागि एआरटी टिमको प्रायोजन गर्ने विषयमा सम्झौता भएको हो।

अब केल्मीले खेलाडीको अभ्यासका दौरानमा प्रयोग गरिने किट, बल अन्य सामग्री प्रदान गर्नेछ भने ३० पिस होम र अवे जर्सी प्रदान गर्नेछ।

केल्मीले यसअघि नेपाली फुटबल राष्ट्रिय टिमलाई पनि प्रायोजन गरिसकेको छ। त्यस्तै, उसले अहिले नेपाली राष्ट्रिय भलिबल टिमलाई प्रयोजन गरेको छ।

प्रकाशित: Sep 15, 2021| 18:29 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।