सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एएफसी छनोट खेल्न उज्बेकिस्तान पुगेको नेपाली टोलीको स्वाब संकलन

एएफसी छनोट खेल्न उज्बेकिस्तान पुगेको नेपाली टोलीको स्वाब संकलन

एएफसी एसिया कप २०२० को छनोट खेल्न नेपाली महिला फुटबल सिनियर टिम अहिले उज्बेकिस्तानको तास्केन्त पुगेको छ। गत भदौ २८ गते राति नेपालबाट प्रस्थान गरेको नेपाली टोली टर्की हुँदै उज्बेकिस्तान पुगेको हो।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

तास्केन्त – एएफसी एसिया कप २०२० को छनोट खेल्न नेपाली महिला फुटबल सिनियर टिम अहिले उज्बेकिस्तानको तास्केन्त पुगेको छ। गत भदौ २८ गते राति नेपालबाट प्रस्थान गरेको नेपाली टोली टर्की हुँदै उज्बेकिस्तान पुगेको हो।

३३ सदस्य नेपाली टोली भदौ २८ गते राति ११ बजे काठमाडौंबाट तास्‍केन्ततर्फ प्रस्थान गरेको  थियो। त्यसमा उज्बेकिस्तानको स्थानीय समयअनुसार १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त विमानस्थल पुगेको हो।

अहिले नेपाली फुटबल टोलीको कोभिड–१९ परीक्षणका लागि स्वाबको नमुना संकलत गरिएको टोलीमा सम्मिलित सदस्यले जानकारी दिएका छन्। पीसीआरको रिपोर्ट 

अबका केही दिन नेपाली टोली होटेल क्‍वारेन्टाइनमा रहनेछ।

यात्राको थकान सकिएपछि नेपाली टोलीले अभ्यास सुरु गर्ने प्रशिक्षक ग्यारी फिलिप्स बताउँछन्। अब नेपालले आगामी असोज २ र ५ गते एएफसी छनोट खेल्नेछ। नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्नेछ भने दोस्रो खेल हङकङसँग खेल्नेछ।

प्रकाशित: Sep 15, 2021| 18:26 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।