मंगलबार, माघ ६, २०८२

क्रिस्टियानो रोनाल्डो : युभेन्टसले खरिद गरेर पनि प्रयोग गर्न नजानेको हतियार

सोमबार, भदौ १४, २०७८
सन् २०१३ यता प्रिमियर लिगयता घरेलु लिगको स्वाद चाख्न पाएको छैन। सन् २०१७ यता त युनाइटेड उपाधिविहीन छ। अब रोनाल्डोको पुनरागमनले युनाइटेडमा उपाधिको आशा बढेको छ। वल्र्ड टार्फोड रोनाल्डोको प्रदर्शनमा...

ईपीएलमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हट्स्परको जित

सोमबार, भदौ १४, २०७८
मेसन ग्रिनवुडले खेलको ८०औं मिनेटमा गोल गरेपछि आइतबार राति सम्पन्न उल्भ्सविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ।

पीएसजीमा मेस्सीले गरे डेब्यू, एम्बाप्पेको दुई गोल

सोमबार, भदौ १४, २०७८
स्पेनिस क्लब बार्सिलोनाको १९ वर्षे केरियर यसै वर्ष अन्त्य गरेर फ्रान्स पुगेका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट आइतबार राति डेब्यू गरेका छन्।

आर्सनल प्रशिक्षक आर्टेटा किन भए हतास?

आर्सनल प्रशिक्षक आर्टेटा किन भए हतास?

म्यानचेस्टर सिटीविरुद्धको खेलमा इतिहासकै सबैभन्दा ठूलो हार बेहोरेपछि आर्सनलका मुख्य प्रशिक्षक माइकल आर्टेटा पोस्ट म्याच कन्फ्रेन्समा निकै हतास देखिए। दुवै हात गोजीमा राखेर उपस्थित भएका आर्टेटा प्रश्नोत्तरका दौरान भावविहीन बने।
इंग्ल्यान्डविरुद्ध हारपछि कोहलीले भने- हामी निराश बनेका छैनौं

इंग्ल्यान्डविरुद्ध हारपछि कोहलीले भने- हामी निराश बनेका छैनौं

इंग्ल्यान्ड-इन्डिया टेस्ट सिरिजअन्तर्गतको तेस्रो खेलमा इन्डियाले लज्जास्पद हार बेहोरेको छ। पहिलो पारीमा ७८ रनमै अलआउट भएको इन्डिया चौथो दिनको खेलमै पराजित भएको हो।
कार्भाजलको गोलमा रियल मड्रिडको जित

कार्भाजलको गोलमा रियल मड्रिडको जित

स्पेनिस फुटबलअन्तर्गत शीर्ष डिजिनको ला लिगामा रियल मड्रिडले शनिबार राति रियल बेटिसलाई हराएको छ।
पहिलो दुवै खेलमा युभेन्टस जितविहिन, दशक यताकै खराब प्रदर्शन

पहिलो दुवै खेलमा युभेन्टस जितविहिन, दशक यताकै खराब प्रदर्शन

इटालियन शीर्ष डिभिजनको फुटबल क्लब युभेन्टसले सिरी ए को दोस्रा खेलमा खेलमा हार बेहोरेको छ।
१० खेलाडीमा समेटिएको चेल्सीसँग बराबरीमा रोकियो लिभरपुल

१० खेलाडीमा समेटिएको चेल्सीसँग बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत शनिबार राति सम्पन्न खेलमा लिगका दुई सुपरपावर चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन्।
प्रकाशित
शनिबार, भदौ १२, २०७८  २०:३९

६७ वर्षपछि लगातार तीन खेलमा अंकविहीन आर्सनल, म्यानचेस्टर सिटीसँग ५-० को फराकिलो हार

म्यानचेस्टर सिटीको इतिहाद रंगालामा शनिबार सम्पन्न खेलमा घरेलु टिमले आर्सनललाई ५-० गोलले हराएको हो।

प्रकाशित
शनिबार, भदौ १२, २०७८  १४:३०

भारतसँग नखेल्ने भए रोहित चन्द

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रभावशाली एक खेलाडी रोहित चन्दले भारतविरुद्धको मैत्रीपूणर् खेल नखेल्ने भएका छन्।

प्रकाशित
शनिबार, भदौ १२, २०७८  १४:१९

एमयूएफसी विजय चोक युथ क्लबको टेक्नोलोजी पार्टनरमा सफ्टनेप

सी डिभिजन लिग छनौट खेलका लागि छानिएको म्यानचेस्टर युनाइटेड फुटबल क्लबका नेपाली फ्यानहरूको क्लब एमयूएफसी विजय चोक युथ क्लब र आइटी कम्पनी सफ्टनेटबीच सहकार्य भएको छ।

प्रकाशित
शुक्रबार, भदौ ११, २०७८  २०:४४

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक ह्वाटमोरले इमलेमार्फत् दिए राजीनामा

परिवारलाई समय दिन पदबाट राजीनामा दिएको उनको राजीनामा पत्रमा उल्लेख छ। सम्झौता सकिनुअघि नै ह्वाटमोरले राजीनामा बुझाएका हुन्।

प्रकाशित
शुक्रबार, भदौ ११, २०७८  १८:३६

युभेन्टसका प्रशिक्षकले भने– रोनाल्डो क्लब छोड्न चाहन्छन्

युभेन्टसका प्रशिक्षकले भने– रोनाल्डो क्लब छोड्न चाहन्छन्

प्रकाशित
शुक्रबार, भदौ ११, २०७८  १७:३९

नेपालसँग खेल्ने यस्तो छ इन्डियन फुटबल टिमको स्क्वाड

आउँदो सेप्टेम्बर २ र ५ तारिखमा नेपालसँग खेल्ने इन्डियन राष्ट्रिय फुटबलल टिमले आफ्नो स्क्वाड सार्वजनिक गरेको छ।

प्रकाशित
शुक्रबार, भदौ ११, २०७८  ०८:४८

जर्गिन्होलाई युईएफए प्लेयर अफ दि इयर अवार्ड

चेल्सीका डिफेन्डर जर्गिन्होले यूईएफए प्लेयर अफ दि इयर च्याम्पियन्स लिग फुटबलको अवार्ड प्राप्त गरेका छन्।

प्रकाशित
शुक्रबार, भदौ ११, २०७८  ०८:२१

जो रुटको छैटौं सतकमा इन्डियामाथि भारी पर्‍यो इंग्ल्यान्ड

७८ रनमै अल आउट गराएको इन्डियामाथि घरेलु टिम इंग्ल्यान्डले पहिलो इनिङमा आठ विकेट गुमाउँदै ४२३ रन बनाएको छ।

प्रकाशित
शुक्रबार, भदौ ११, २०७८  ०७:५२

च्याम्पियन्स लिगमा सबैभन्दा पेचिलो उमूह ‘बी’

युरोपियन च्याम्पियन्स लिग फुटबलको ड्र बिहीबार राति सार्वजनिक गरिएको छ। जसमा सम्मिलित समूह बी तुलनात्मक रूपमा सबैभन्दा पेचिलो समूह बनेको छ।

प्रकाशित
बिहीबार, भदौ १०, २०७८  २१:०६

ओमनमा यसरी अभ्यास गर्दैछ नेपाली क्रिकेट टोली [फोटो फिचर]

मंगलबार ओमन पुगेको टिमका सबै खेलाडीको बुधबार कोभिड रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले अभ्यास थालेको हो।

प्रकाशित
बिहीबार, भदौ १०, २०७८  १८:०२

अलमुताइरीले 'आइ एम आउट' भनेपछि नेपाली फुटबल टिमले बाँकी अभ्यास कतारमा गर्ने

नेपाली राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा गर्ने भएको छ।

प्रकाशित
बिहीबार, भदौ १०, २०७८  १६:२७

युवा खेलाडीको मुहारमा सावित्रा खोज्दै नेपाली फुटबल टिम

‘नयाँ बहिनी पनि सबै राम्रा आएका छन्। साम्बा नभएको मात्रै हो। ‘साम्बा’ को स्थानमा अरु बहिनीहरु आएका छन्। साम्बा एउटा नभएर त्यस्तो फरक पर्दैन,’ कप्तान रेनुकाले भनिन्।