मंगलबार, असार २३, २०८३

दीपेन्द्र सिंह ऐरीले त्रिकोणात्मक सिरिज नखेल्ने

उनले अब दुई हप्ता आराम गर्नु पर्ने डाक्टरको सुझाव छ। उनी प्रतियोगिताको दौरान रिहाबमा हुनेछन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ओमन र अमेरिकाविरुद्धको सिरिज नखेल्ने भएका छन्। सोमबारबाट सुरु हुने चार खेलको त्रिकोणात्मक सिरिज उनले गुमाउने भएका हुन्।

लिग २ अन्तर्गतको पहिलो प्रतियोगिता घरेलु मैदानमा खेल्न पाएको नेपालले अहिले दोस्रो प्रतियोगिताको लागि ओमन पुगेको हो।

अब नेपालले ओमनमा अमेरिकासँग २ र ओमनसँग २ खेल खेल्नेछ। त्यसका लागि ओमन पुगेका उपकप्तान ऐरी भने एटीएफएलको गहिरो चोटका कारण उनी बाहिरिएका हुन्।

उनले अब दुई हप्ता आराम गर्नु पर्ने डाक्टरको सुझाव छ। उनी प्रतियोगिताको दौरान रिहाबमा हुनेछन्।

प्रकाशित: Sep 12, 2021| 21:23 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।