मंगलबार, माघ ६, २०८२

अमेरिकी विमानबाट खस्ने मध्ये एकजना अफगानी फुटबलर

शुक्रबार, भदौ ४, २०७८
तालिबानले सत्ता कब्जामा लिएपछि अगाफनिस्तानको अन्तर्राष्ट्रिय विमानस्थनमा भागदौड मच्चिरहेको थियो। त्यो भागदौडमा धेरै मानिस अन्य देश उड्न सफल भए भने केही सफल भएनन्।

अफगानी फुटबल क्याप्टेन भन्छिन्- म सुत्न सकेकी छैन, असह्य रोइरहेकी छु

शुक्रबार, भदौ ४, २०७८
खलिदा पोपल अफगानिस्तानी महिला फुटबल टिमकी पूर्वकप्तान हुन्। उनी अहिले अफगानिस्तानमा विकसित राजनीतिक अवस्था देखेर अवाक् छिन्। अहिले पुरा देश र सरकार तालिबानको कब्जामा छ। दुई दशक अघिजस्तै।

मैले सफलता पाउँदा पनि मानिसहरु कृतघ्न भए : ओसाका

बिहीबार, भदौ ३, २०७८
जापानी टेनिस स्टार नोओमी ओसाकाले आफ्नो सफलताको कदर गर्न नसकेर मानिसहरु कृतघ्न भएको बताएकी छन्।

अलमुताइरी र नेम्बङ विवादको छानविन प्रतिवेदन आज राखेपलाई बुझाउने तयारी

अलमुताइरी र नेम्बङ विवादको छानविन प्रतिवेदन आज राखेपलाई बुझाउने तयारी

राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक अब्दूल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङबीच चलेको विवादको छानविन सकिएको छ।
बक्सिङ प्रतियोगिताका लागि नेपालका ६ खेलाडी यूएईमा

बक्सिङ प्रतियोगिताका लागि नेपालका ६ खेलाडी यूएईमा

एएसबीसी जुनियर तथा युथ वोइज एण्ड गल्स बक्सिङ प्रतियोगितामा सहभागि हुन नेपाली टिम युएई पुगेको छ।
सन्दिपले सिपीएल गुमाउने भएपछि उनको ठाउँमा यासिरले खेल्ने

सन्दिपले सिपीएल गुमाउने भएपछि उनको ठाउँमा यासिरले खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमको महत्वपूर्ण सदस्य सन्दिप लामिछानेले यो वर्ष अर्को पनि फ्रेन्चाइज लिग गुमाउने भएका छन्।
संजोक राई थ्रिस्टारमै बस्ने पक्का

संजोक राई थ्रिस्टारमै बस्ने पक्का

पछिल्लो सहिद स्मारक ए डिभिजन लिगमा पहिलो ह्याट्रिक गरेका संजोक राई आउँदो लिगमा पनि थ्रिस्टार क्लबमै बस्ने भएका छन्।
कोभिडका कारण आठौं सागका स्वर्णधारी राईको निधन

कोभिडका कारण आठौं सागका स्वर्णधारी राईको निधन

नेपालमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कृष्णबहादुर राईको बुधबार निधन भएको छ।
प्रकाशित
बुधबार, भदौ २, २०७८  १४:००

फेसबुकको त्यो लाइक जसले अलमुताइरीलाई ल्यायो विवादको 'डी एरिया'मा

'त्यो सबै घटना सुनेपछि त मलाई हाँसो पनि लाग्यो। दुवै पक्षले यस्तो होला, उस्तो होला भनेर अनुमान लगाएकै भरमा विवाद अघि बढेको रहेछ,’ कर्णिकारले नेपाल समयसँग भने।

प्रकाशित
बुधबार, भदौ २, २०७८  १३:२०

ग्रासरुट फुटबलतर्फ लाग्दै फ्रेन्चाइज फुटबल क्लब चितवन र धनगढी

नेपाली फुटबल फ्रेन्चाइज क्लब धनगढी फुटबल क्लबले कपनको क्लबसँग सहकार्य सम्झौता गरेको छ।

प्रकाशित
बुधबार, भदौ २, २०७८  ०७:३०

डर्टमन्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपर कपको उपाधि

वेस्टफलन रंगालामा भएको खेलमा घरेलु टिम बोरुसिया डर्टमन्डलाई हराउँदै बायर्न म्युनिखले जर्मन सुपरकपको उपाधि जितेको छ।

प्रकाशित
मंगलबार, भदौ १, २०७८  १८:३६

मेस्सीले आँसु पुछेको टिस्यु पेपर १० लाख डलरको लिलामीमा

बार्सिलोनाको २१ वर्षे यात्रापछि क्याटलान क्बलबाट बिदाइ पाएका अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले पत्रकार सम्मेलनमा आँसु पुछ्न प्रयोग गरेको टिस्यु पेपर लिलामीमा राखिएको छ।

प्रकाशित
मंगलबार, भदौ १, २०७८  १६:१५

महिला एएफसी एसिया कप छनोटमा नेपालले फिलिपिन्ससँग खेल्ने

एएफसी एसिया कप छनोटमा नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने भएको छ।

प्रकाशित
मंगलबार, भदौ १, २०७८  १५:१०

एथलेटिक्स परिवारको वार्षिक क्यालेन्डर सार्वजनिक

असार १८ गते जिल्ल प्रशासन काठमाडौंमा पहिलोपटक दर्ता भएको एथलेटिक्स परिवार काठमाडौंले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। एथलेटिक्स परिवारले मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै क्यालेन्डर सार्वजनिक गरेको हो।

प्रकाशित
मंगलबार, भदौ १, २०७८  १३:०३

मेस्सीले पीएसजीबाट कुन टिमविरुद्ध कहिले गर्दै छन् डेब्यू?

जारी गृष्मकालिन फुटबल सरुवा बजारबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले अगस्त २९ मा डेब्यू गर्ने भएका छन्।

प्रकाशित
मंगलबार, भदौ १, २०७८  ०९:५८

अमेरिकी फुटबलर कार्लीले गरिन् संन्यासको घोषणा

विश्व महिला फुटबलको केन्द्रमा रहेकी अमेरिकी महिला राष्ट्रिय टिमकी मिडफिल्डर कार्ली ल्लोयडले यो वर्षको अन्तिममा संन्यास लिने घाषणा गरेकी छन्।

प्रकाशित
मंगलबार, भदौ १, २०७८  ०९:०४

फुटबल टिमको बन्द प्रशिक्षणमा २८ खेलाडीले पाए निरन्तरता

प्रारम्भिक चरणको छनोटमा ५० खेलाडीमा समेटिएको नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणको दोस्रो चरणको छनोटबाट थप १० खेलाडी बाहिरिएका छन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सोमबार ३८ खेलाडीबाट २८ खेलाडी छनोट गरेका हुन्।

प्रकाशित
मंगलबार, भदौ १, २०७८  ०८:३३

इन्डिया–इंग्ल्यान्ड दोस्रो टेस्ट : अन्तिम समयमा नाटकिय प्रदर्शन गर्दै इन्डियाको जित

जारी इन्डिया–इंग्ल्यान्ड टेस्ट क्रिकेट सिरिजअन्तर्गत सोमबाराति सम्पन्न खेलमा इन्डियाले घरेलु टिमविरुद्ध १५१ रनको जित निकालेको छ।

प्रकाशित
मंगलबार, भदौ १, २०७८  ०७:५३

भिल्लारियलसँग बराबरीमा रोकियो ग्रानाडा

स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा भिल्लारियल र ग्रानाडा बराबरीमा रोकिएका छन्।

प्रकाशित
सोमबार, साउन ३२, २०७८  २०:३०

फुटबल ग्ल्यामरको नयाँ मुकाम अर्थात् पीएसजी

फुटबल भावनाले मात्रै सुन्दर हुने होइन, त्यसका थुप्रै आयामहरु छन्। ती सबै आयामको सम्मिश्रण नै सुन्दर फुटबल हो।