मंगलबार, असार २३, २०८३

नेपाल–भारत मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा सुरु

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल म्याच सुरु सुरु भएको छ। मैत्रीपूर्ण फुटबल अन्तर्गतको दोस्रो खेल आज भइरहेको हो।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल म्याच सुरु सुरु भएको छ। मैत्रीपूर्ण फुटबल अन्तर्गतको दोस्रो खेल आज भइरहेको हो।

आजको खेलमा नेपाली टिमका कप्तान किरण कुमार लिम्बूले सम्हालेका छन् भने इन्डियन टिमका कप्तान फरवार्ड सुनिल क्षेत्री रहेका छन्। दशरथ रंगशालामा यो नेपाल र इन्डियाले यसअघि २०१५ मा फिफा विश्वकप छनोट खेलेका थिए।

त्यसपछि गएको बिहीवार नेपालले इन्डियासँग खेलेको खेल १–१ गोलको बराबरी भएको थियो। त्यो दशरथ रंगशालामा चौथो खेल हो।

सन् २०१५ मा भएको विश्वकप छनोटअघि दशरथ रंगशालामा सम्पन्न दुई खेलमध्ये एक खेलमा नेपालले जित निकालेको थियो भने १९९९ को एक खेलमा इन्डियाले जित निकालेको थियो।

यता नेपालले इन्डियासँग खेलेको १९ खेलमध्ये दुई खेलमा मात्र जित जित निकालेको थियो।

प्रकाशित: Sep 05, 2021| 17:28 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।