सोमबार, माघ ५, २०८२

नेपालविरुद्ध भारतको २-१ को जित

यसअघि बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुवैले १-१ गोलको बराबरी गरेका थिए।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाल-भारत दोस्रो मैत्रीपूर्ण खेलमा भारत विजयी भएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालविरुद्ध २-१ को जित निकालेको हो।

यसअघि बिहीबार नेपाल र भारत दुवैले १-१ गोलको बराबरी गरेका थिए।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल-भारतले मैत्रीपूर्ण खेल खेलेका हुन्।अक्टोबर १ देखि १६ साफ आयोजना हुने छ।

प्रकाशित: Sep 05, 2021| 19:25 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।