मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलाडी सम्मान गर्न प्रशिक्षक वज्राचार्यको स्मृतिमा कोष बनाइँदै

खेलाडी सम्मान गर्न प्रशिक्षक वज्राचार्यको स्मृतिमा कोष बनाइँदै

नेपाल फुलकन्ट्याक्ट कराते महासंघले खेलाडीहरूलाई सम्मान गर्नका लागि क्योकुसिन कराते प्रशिक्षक रामजीप्रसाद वज्राचार्यको स्मृतिमा कोष खडा गर्ने तयारी गरेको छ।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काठमाडौं- नेपाल फुलकन्ट्याक्ट कराते महासंघले खेलाडीहरूलाई सम्मान गर्नका लागि क्योकुसिन कराते प्रशिक्षक रामजीप्रसाद वज्राचार्यको स्मृतिमा कोष खडा गर्ने तयारी गरेको छ। 

शनिबार भएको अन्तर्क्रिया कार्यक्रममा कोरोना भाइरस (कोभिड–१९) का कारण दिवंगत प्रशिक्षक वज्राचार्यको स्मृतिमा कोष स्थापनाका लागि प्राप्त आर्थिक सहयोगबारे जानकारी गराइएको थियो। 

कोषमा जम्मा हुने रकमको ब्याजबाट प्रत्येक वर्ष क्योकुसिन करातेका एक पुरुष/महिला खेलाडीलाई पुरस्कृत गर्ने योजना महासंघले बनाएको छ। 

प्रकाशित: Sep 04, 2021| 18:50 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।