मंगलबार, असार २३, २०८३

फ्रेन्चाइज भलिबल लिग नोभेम्बर र डिसेम्बरमा हुने

नेपालमा पहिलो भलिबल फ्रेन्चाइज नेपाल सुपर लिग नोभेम्बर र डिसेम्बरमा हुने भएको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– नेपालमा पहिलो भलिबल फ्रेन्चाइज नेपाल सुपर लिग नोभेम्बर र डिसेम्बरमा हुने भएको छ। नेपाल भलिबल संघ(एनभीए)ले मंगलबार स्पोर्ट्स इभेन्ट्स एन्ड म्यानेजमेन्ट प्रालिसँग सम्झौता गर्दै भलिबको फ्रेन्चाइज लिग गर्ने भएको हो।

स्पोर्ट्स इभेन्ट्स एन्ड म्यानेजमेन्ट प्रालिले यसअघि दशरथ रंगशालामा नेपालमा पहिलो फुटबल फ्रेन्चाइज लिग आयोजना गरिसकेको छ। पहिलो फुटबल फ्रेन्चाइज लिग दशरथ रंगशालामा जेठमा आयोजना भएको थियो।

त्यसपछि उसले भलिबलमा पनि फ्रेन्चाइज प्रतियोगिताको आयोजना गरेको हो। लिगको प्राविधिक पक्ष एनभीएले हेर्नेगरि सम्झौता भएको हो। लिग नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म हुनेछ।

प्रकाशित: Sep 07, 2021| 18:23 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।