सोमबार, माघ ५, २०८२

इंग्ल्यान्ड र पोल्यान्डको सानदार जित

फिफा विश्वकपको युरोकप क्वालिफायरअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले हंगेरिविरुद्ध सानदार जित निकालेको छ। हंगेरीको पुस्कस एरिनामा सम्पन्न खेलमा इंग्ल्यान्डले घरेलु टिमविरुद्ध ४–० गोलको जित निकालेको हो।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं– फिफा विश्वकपको युरोकप क्वालिफायरअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले हंगेरिविरुद्ध सानदार जित निकालेको छ। हंगेरीको पुस्कस एरिनामा सम्पन्न खेलमा इंग्ल्यान्डले घरेलु टिमविरुद्ध ४–० गोलको जित निकालेको हो।

National life

इंग्ल्यान्डको जितका लागि रहिम स्टार्लिङ, ह्यारी केन, ह्यारी मग्वायर र डेक्लान रिसले गोल गरेका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरी भएपछि दोस्रो हाफमा इंग्ल्यान्डले चार गोल गर्न सफल भएको हो।

स्टार्लिङका लागि मेसन माउन्टले पास उपलब्ध गराएका थिए भने मग्वायरका लागि लुकेसले एसिस्ट गरे। खेलको ८७ मिनेटमा रिसको गोलका लागि ज्याक ग्रिलिसले पास दिएका थिए।

यसँगै समूह आईमा चार खेलमा सतप्रतिसत जितसहित इंग्ल्यान्ड शीर्षस्थानमा छ। उसको १२ अंक छ भने तेस्रो स्थानको हंगेरीको सात अंक छ।

त्यस्तै, शुक्रबार राति सम्पन्न समूह आईकै अर्को खेलमा पोल्यान्डले अल्वानियमाथि सानदार जित निकालेको छ। पोल्यान्डले घरेलु मैदानमा उसले पाहुना टिम अल्वानियालाई ४–१ गोलले हराएको हो।

Laxmi sunrise bank
kumari

जितसँगै सात अंक बनाएको पोल्यान्ड दोस्रो स्थानमा छ। यता अल्वानियाँ भने ६ अंकका साथ चौगथो स्थानमा छ। पाँचौ स्थानमो एन्डोर्राको तीन र सान मारिनो अंकविहीन छ।

प्रकाशित: Sep 03, 2021| 08:09 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।