मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल र पपुवा न्युगिनीका दुई मैत्रीपूर्ण खेलको मिति परिवर्तन

नेपाल र पपुवा न्युगिनीका दुई मैत्रीपूर्ण खेलको मिति परिवर्तन

परिवर्तित मिति अनुसार अब सेप्टेम्बर ७ र १० मा यी दुईबीचको खेल हुने भएको हो। यसअघि सेप्टेम्बर ५ र ८ मा नेपाल र पपुवा न्युगिनीबीच खेल हुने तय भएको थियो।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं- ओमन भ्रमणमा रहेको नेपाली टिमले पपुवा न्युगिनी (पपुवा न्युगिनी)सँग खेल्ने मैत्रिपूर्ण क्रिकेट खेलको मिति परिवर्तन भएको छ।

परिवर्तित मिति अनुसार अब सेप्टेम्बर ७ र १० मा यी दुईबीचको खेल हुने भएको हो। यसअघि सेप्टेम्बर ५ र ८ मा नेपाल र पपुवा न्युगिनीबीच खेल हुने तय भएको थियो। 

यी खेलको प्रत्यक्ष प्रसारणका लागि डिस होमसँग सम्झौता भएको क्यानले जनाएको छ। सम्झौतामा क्यानका तर्फबाट कोषाध्यक्ष रोशनकुमार सिंह र डिस होमका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्यले हस्ताक्षर गरेका थिए। 

सिरिजका लागि नेपाली टिम केही दिन अगाडि ओमान पुगिसकेको छ भने पीएनजी पनि मंगलबार ओमान पुगेको छ। 

प्रकाशित: Sep 02, 2021| 17:58 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।