मंगलबार, असार २३, २०८३

युभेन्टसका प्रशिक्षकले भने– रोनाल्डो क्लब छोड्न चाहन्छन्

युभेन्टसका प्रशिक्षकले भने– रोनाल्डो क्लब छोड्न चाहन्छन्
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– युभेन्टसका मुख्य प्रशिक्षक मानिमिलानो गलेग्रीले आफूले आफ्ना सेन्ट्रल स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्लब छोड्ने कुरा गरेको बताएका छन्। उनले भने, ‘रोनाल्डोले मलाई क्लब छोड्न चाहेको बताएका छन्। उनले चाँडै क्लब छोड्ने बताए। यो सत्य कुरा हो।’

उनले क्लब छोड्न चाहेकै कारण पछिल्लो अभ्यासमा उपस्थित हुन नसकेको पनि प्रशिक्षकले बताएका छन्। अब युभेन्टसले भोलि शनिबार इन्पोलीविरुद्ध खेल्दैछ। सो खेलमा उनी उपलब्ध नहुने एलेग्रीले बताएका छन्।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि अबको केही दिनमा जे पनि हुनसक्ने बताएका छन्। उनले भने, ‘अब तीन वा चार दिनमा जे पनि हुनसक्छ। केही त्यस्ता खेलाडी छन्, त्यसमा रोनाल्डो पनि पर्छन् जसले अब कहाँ खेल्ने भने निर्धारण गरिसकेका छन्।’


प्रकाशित: Aug 27, 2021| 18:36 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।