मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सी डिभिजन छनोटमा ‘म्यानचेस्टर युनाइटेड’का समर्थकको क्लबले पनि खेल्ने

सी डिभिजन छनोटमा ‘म्यानचेस्टर युनाइटेड’का समर्थकको क्लबले पनि खेल्ने

इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडका नेपाली समर्थकहरूको क्लब एमयू एफसी विजयचोक युवा क्लबले पनि सी डिभिजन छनोट खेल्दैछ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडका नेपाली समर्थकहरूको क्लब एमयू एफसी विजयचोक युवा क्लबले पनि सी डिभिजन छनोट खेल्दैछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज (बिहीबार) बाट सुरु हुने खेलमा विजयचोकले ससहभागीता जनाएको हो।

सी डिभिजन छनोटमा ७८ क्लबको सहभागीता रहेको छ। जसमा विजयचोक पनि सहभागी बनन्न लागेको हो।

उसले सूचनामा भनेको छ, ‘सुरुवाती दिनहरूमा हप्ताको एक दिन सनिबार मात्र भेला भई एउटा क्लबप्रतिको सम्मान, माया र समर्थकबिचको भाइचारा बिस्तार गर्ने उदेश्यले अघि बढिरहेको यो क्लब सन् २०१२ मा स्थापना भएको हो।’

उसले आधिकारिक पेमेन्ट पार्टनका रुपमा प्रभु पेसँग सम्झौता गरेको छ।

प्रकाशित: Aug 26, 2021| 08:07 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।