मंगलबार, असार २३, २०८३

एनभीए भलिबल च्याम्पियनसिप असोजमा, बढाइयो पुरस्कार रकम

सोमबार बसेको संघको बैठकले अजोसमा च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको हो। दसैँअघि सम्पन्न हुने च्याम्पियनसिपमा विजेताले चार लाख पुरस्कार प्राप्त गर्नेछ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं- राष्ट्रिय खेल भलिबलको च्याम्पियनसिप असोजमा हुने भएको छ। नेपाल भलिबल संघले असोज १० देखि १६ गतेसम्म एनभीए क्लब भलिबल च्याम्पियनसिप गर्न लागेको हो।

सोमबार बसेको संघको बैठकले अजोसमा च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको हो। दसैँअघि सम्पन्न हुने च्याम्पियनसिपमा विजेताले चार लाख पुरस्कार प्राप्त गर्नेछ।

यता अन्य विधामा पनि पुरस्कार राशि वृद्धि गरिएको छ। गएको प्रतियोगितामा उपाधि विजेताले दुई लाख पुरस्कार प्राप्त गरेको थियो।

यो प्रतियोगिताबाट छनोट भएका पुरुषतर्फ शीर्ष ८ र महिलाको शीर्ष ६ टोलीले क्लब लिगमा स्थान पक्का गर्नेछन्।

हरेक क्बलले तीन विदेशी खलाडी राख्न पाउने व्यवस्था छ। हरेक क्षेत्रका विधागत उत्कृष्ट खेलाडीले १० हजार पाउने छन्।

प्रकाशित: Aug 25, 2021| 17:31 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।