कोभिड–१९ को महामारीको प्रभावका कारण टोक्यो ओलम्पिकमा मेडल जित्ने खेलाडीले अब आफूले धारण गर्ने मेडल आफै लगाउनुपर्ने भएको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन आयोजले खेलाडी आफैले मेडल लगाउनु पर्ने नियम...
इंग्ल्यान्डको जितका लागि मंगलबार राति बर्मिङ्घममा भएको खेलमा जेम्स भिनसेन्टले पहिलो अन्तर्राष्ट्रिय सतक प्रहार गरे। त्यससँगै ३३२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले तीन विकेट बचाउँदै पाकिस्तानलाई हरायो।
असार ३० गते बस्ने भनिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक स्थगित भएको छ। राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले बोर्ड बैठक स्थगित भएको जानकारी दिएका थिए।
पछिल्लो सिजन कोपा जित्दा चोटले टिममा नपरेका नेयमार यो संस्करणको कोपा जित्दै सिनियर टिमबाट देशलाई उपाधि दिलाउन चाहन्थे। तर नेमारको त्यो सपना भने पूरा हुन सकेन। उनले ब्राजिललाई उपाधि दिलाउन...