मंगलबार, माघ ६, २०८२

साफ च्याम्पियनसिप आयोजना गर्न पाएन नेपालले

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ। आगामी अक्टोबर १ देखि १३ सम्म च्याम्पियनसिप हुने निश्चित भएको हो।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– साफ च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ। आगामी अक्टोबर १ देखि १३ सम्म च्याम्पियनसिप हुने निश्चित भएको हो। 

प्रतियोगिता आयोजना गर्न नेपालले पनि प्रस्ताव गरेको थियो। नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेकोमा माल्दिभ्सले पाएको हो।

प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नयाँ आयोजक राष्ट्र चयन गरिएको हो।

प्रकाशित: Aug 09, 2021| 17:34 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।