मंगलबार, असार २३, २०८३

पीएसजीलाई हराउँदै लिल्लले जित्यो फ्रेन्च सुपर कपको उपाधि

आइतरबार राति सम्पन्न फ्रेन्च सुपर कपको फाइनल खेलमा पीएसजी पराजित भएको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- आइतरबार राति सम्पन्न फ्रेन्च सुपर कपको फाइनल खेलमा पीएसजी पराजित भएको छ।

बुमफिल्ड रंगशालामा सम्पन्न फाइनल खेलमा पीएसजीलाई हराउँदै लिल्लले फ्रेन्च सुपर कपको च्याम्पियन्स ट्रफी जितेको हो।

लिल्लको जितका लागि सेकाले निर्णायक गोल गरेका थिए। खेलको ४५औं मिनेटमा इलमजले दिएको पासलाई सदुपयोग गर्दै जेकाले गोल गरेपछि पहिलो हाफमै पीएसजीले अग्रता बनाएको थियो।

यता एक गोललेपछि परेको पीएसजीले खेलमा पुनरामन गर्न सकेन्। खेलमा ७२ प्रतिसत समय बलमा नियन्त्रण बनाए पनि पीएसजीले गोल गर्न सकेन्। उसले विपक्षीको पोस्टमा १० प्रहार गरेको थियो।

यता बल नियन्त्रणमाक कमजोर देखिए पनि पीएसजीको पोस्टतर्फ आठ प्रहार गरेको लिल्लेले १–० गोलअन्तरका जित निकालेको थियो।

प्रकाशित: Aug 02, 2021| 08:06 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।