मंगलबार, माघ ६, २०८२

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

'गत महिना एक अनलाइन मिडियामा दिएको अन्तर्वार्ताप्रति म क्षमायाचना गर्न चाहन्छु,' उनले फेसबुकमा लेखेका छन्, 'म सबै नेपाली जनता विशेष रुपमा पूर्व खेलाडी, प्रशिक्षक र जसले मेरो कुरा गलत रुपमा बुझे म उनीहरूसँग माफी माग्दछु।'
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- राष्ट्रिय फुटवल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन्। गत महिनामा एक अनलाइन मिडियामा अन्तर्वार्ता दिएकोप्रति उनले सोमबार फेसबुकमा स्टाटस लेख्दै माफी मागेका हुन्। 

National life

'गत महिना एक अनलाइन मिडियामा दिएको अन्तर्वार्ताप्रति म क्षमायाचना गर्न चाहन्छु,' उनले फेसबुकमा लेखेका छन्, 'म सबै नेपाली जनता विशेष रुपमा पूर्व खेलाडी, प्रशिक्षक र जसले मेरो कुरा गलत रुपमा बुझे म उनीहरूसँग माफी माग्दछु।'

अनलाइन मिडिया नेप्लेजसँग अन्तर्वार्ता दिँदै मुख्य प्रशिक्षक अल्मुताइरीले विगत ३० वर्षमा नेपाली खेलाडीले विदेश मात्र घुमेको बताएका थिए। यसपछि उनको सर्वत्र आलोचना भएको थियो। 

यसअघि फेसबुकमा उनले राजीनामाको घोषणा पनि गरेका थिए। 

प्रकाशित: Aug 02, 2021| 16:26 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।