क्रुसको रियल मड्रिडको यात्रा निकै सम्झनलायक छ। सन् २०१४ को विश्वकप जितेपछि नै उनको स्पेनिस राजधानीकोको यात्रा तय भएको थियो। २९ मिलियन डलरमा रियलमा अुनबन्ध भएका क्रुसले सफलताको लामो यात्रा...
चेक गणतन्त्रलाई हराउँदै डेनमार्क युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अजरबैजानको बाकुमा भर्खरै सम्पन्न युरोकप २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ ले हराएको हो।
त्यस्तै, राति पौने १ बजे हुने खेलमा युक्रेनले इंग्ल्यान्डको सामना गर्नेछ। इटालीको स्टेडियो ओलम्पिको रंगशालामा हुनेछ। यो खेल यसपालीको युरो कप क्वार्टर फाइनलको अन्तिम खेल हुनेछ। यो खेलसँगै इटालीमा यस...
स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ। रुसको सेन्ट पिटर्सबर्गमा भर्खरै सम्पन्न क्वार्टरफाइनलमा ३–१ गोलले हराउँदै स्पेन अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।
३५ वर्षीय स्पेनिस डिफेन्डर रामोस र उनी आबद्ध पछिल्लो क्लब रियल मड्रिडबीच आगामी सिजनका लागि सम्झौता नभएपछि रामोसले स्पेनिस राजधानी छोडेका थिए। यससँगै उनी क्लबविहीन बने। तर पीएसजीसँग उनको सम्बन्ध...