मंगलबार, माघ ६, २०८२

टोक्यो ओलम्पिकमा सहभागी भएर जुडो र सुटिङको टिम नेपाल फर्कंदै

जारी टोक्यो ओम्पिक २०२० मा नेपालका तर्फबाट सहभागी बनेको जुडो र सुटिङको टिम आज नेपाल फर्कंदै छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- जारी टोक्यो ओम्पिक २०२० मा नेपालका तर्फबाट सहभागी बनेको जुडो र सुटिङको टिम आज नेपाल फर्कंदै छ।

National life

आफ्नो खेलतर्फको प्रतिस्पर्धा सकिएपछि नेपाली टिम स्वदेश फर्कन लागेको हो। कोभिड-१९ को महामारीका कारण टोक्यो ओलम्पिक आयोजकले आफ्नो विधाको प्रतिस्पधर्दा सकिएका विदेशी खेलाडीले ४८ घण्टाभित्र जापान छोड्नुपर्ने नियम छ।

महामारीको समयमा सामाजिक दूरी राख्नका लागि आयोजकले यो नियम ल्याएको हो।

नेपालको प्रतिस्पर्धा गत जुलाई २४ तारिखमै सकिए पनि टिकटको कारणले ढिलाई भएको हो। नेपाल ओलम्पिक कमिटीले दिएको जानकारी अनुसार सात सदस्सीय नेपाली टिम कतारको दोहा हुँदै नेपाल आउनेछ।

सुटिङ र जुडो दुवै खेलमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो। जुडोनमा नेपाली खेलाडी सोनियाँ भट्ट रसियन खेलाडी इरिनासँग पराजित भएकी थिइन् भने राष्ट्रिय कीर्तिमान बनाएकी कल्पना परियार फाइनल पुग्न सकिनन्।

Laxmi sunrise bank
kumari

टोक्यो ओलम्पिकमा आज नेपाली खेलाडी एलेक्स साहले एक समय मिटर पौडिको फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछिन्।

प्रकाशित: Jul 27, 2021| 04:59 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।