शुक्रबार, भदौ १९, २०८३

ओलम्पिक फुटबल : अष्ट्रेलियासँग अर्जेन्टिना पराजित 

टोक्यो ओलम्पिक २०२० फुटबलमा अर्जेन्टिनालाई अष्ट्रेलियाले २-० गोलले पराजित गरेको छ।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- टोक्यो ओलम्पिक २०२० फुटबलमा अर्जेन्टिनालाई अष्ट्रेलियाले २-० गोलले पराजित गरेको छ।

खेलको १३ औं मिनेटमा अष्ट्रेलियाका लाचन वेल्सले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। उनको गोलसँगै पहिलो हाफमा अष्ट्रेलिया एक गोलले अघि रह्यो।

त्यस्तै, दोस्रो हाफको ७९ औं मिनेटमा मार्को टिलोले गोल गरेपछि अष्ट्रेलियाले दुई गोलको जित निकालेको हो।

यता अर्जेन्टिनाका फ्रान्सिस्को ओर्टेडाले पहिलो हाफको अन्तिम मिनेटमा रेड कार्ड पाएका थिए। सोही समूहको आज (बिहीबार) दिउँसो अर्को खेलमा स्पेन र इजिप्टले गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित: Jul 22, 2021| 15:02 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।