मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टोक्यो ओलम्पिकमा यस्तो रह्यो नेपाली टिमको प्रतिस्पर्धा (तस्बिरहरू)

टोक्यो ओलम्पिकमा यस्तो रह्यो नेपाली टिमको प्रतिस्पर्धा (तस्बिरहरू)

टोक्यो ओलम्पिक २०२० शुभारम्भ भएको छ। जापानको राजधानी टोक्योस्थित ओलम्पिक भिलेजको खाली रंगशालामा ओलम्पिकको शुभारम्भ भएको हो। 
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

काठमाडौं- टोक्यो ओलम्पिक २०२० शुभारम्भ भएको छ। जापानको राजधानी टोक्योस्थित ओलम्पिक भिलेजको खाली रंगशालामा ओलम्पिकको शुभारम्भ भएको हो। 

टोक्यो ओलम्पिक २०२० मा नेपालबाट सहभागी बनेकी कल्पना परियारले सुटिङतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।

जापानको टोक्योमा भर्खरै सम्पन्न १० मिटर एयर राइफलतर्फको खेलमा उनले ६१६ दशमलव ८ अंक पाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।

टोक्यो ओलम्पिक २०२० मा वाइल्ड कार्डमार्फत् नेपालबाट जुडोमा सहभागी बनेकी सोनियाँ भट्ट पहिलो चरणमै पराजित बनेकी छन्।

उनी नवौं वरियताकी रसियान खेलाडी इरिना डोल्जोवसँग परातिज भएकी हुन्। उनले एक मिनेट १६ सेकन्ड मात्र मैदानमा बिताउन सकिन्। त्यसमा डोल्जोवाले एक इप्पानका साथ जित निकालेकी छन्।

प्रकाशित: Jul 24, 2021| 04:44 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।