मंगलबार, असार २३, २०८३

सन्दीपको स्थानमा 'द हन्ड्रेड' क्रिकेट खेल्दै साम्सी

उक्त स्थान पूर्ति गर्न द हन्ड्रेड टिम ओभल इन्भिन्सिभलले साम्सीलाई भित्र्याउने भएको हो। यता नेपाली खेलाडी सन्दीपले लिएको टायर ५ भिसामा प्रतियोगिता खेल्न नपाउने भएका हुन्।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं- नेपाली खेलाडी सन्दीप लामिछानेले 'द हन्ड्रेड प्रतियोगिता गुमाएपछि उनको ठाउँमा दक्षिण अफ्रिकाका ताबरेज साम्सीले खेल्ने भएका छन्।
सन्दीपले फरक भिसाका कारण प्रतियोगिता गुमाउन पुगेपछि उनको स्थानमा साम्सीले खेल्ने भएका हुन्।

उक्त स्थान पूर्ति गर्न द हन्ड्रेड टिम ओभल इन्भिन्सिभलले साम्सीलाई भित्र्याउने भएको हो। यता नेपाली खेलाडी सन्दीपले लिएको टायर ५ भिसामा प्रतियोगिता खेल्न नपाउने भएका हुन्।

द हन्द्रेड खेल्न इंग्ल्यान्ड पुगिसकेका सन्दीप प्रतियोगितामा सहभागी बन्न नपाउने भएपछि उनी बिहीबार नेपाल फर्किन लागेका छन्। भिसाको समस्याका कारण उनले सयअघि भाइटालिटी ब्लास्ट टी-२० क्रिकेट पनि गुमाएका थिए।

यता सन्दीपको ठाउँमा आएका शाम्सी टी-२० क्रिकेटमा विश्व नम्बर वान बलर हुन्।

प्रकाशित: Jul 21, 2021| 12:53 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।