२०२०–२१ को सिजन सकिएसँगै रियल मड्रिडका दुई स्टार बाहिरिए। प्रशिक्षक जिनेदिन जिदान र कप्तान सर्जियो रामोस। त्यसअघि रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज युरोप सुपर लिगलाई लिएर पनि धेरै आलोचित भएका...
जारी युरो कपमा समूह चरणको खेल सकिएसँगै अन्तिम १६ को समीकरण पुरा भएको छ। अब अन्तिम १६ मा वेल्सले डेनमार्कको सामना गर्नेछ भने इटालीले अष्ट्रियाको सामना गर्नेछ।
युरोकपको पछिल्लो संस्करणको फाइनलमा भिडेका टिम फ्रान्स र पोर्चुगल आज राति समूह चरणमै भिड्दैछन्। समूह एफअन्तर्गत राति पौने १ बजे सुरु हुने खेलमा पोर्चुगलले २०१८ को विश्वकप विजेता फ्रान्ससँग पहिलो...