मंगलबार, माघ ६, २०८२

युरोकप फाइनलमा इंग्ल्यान्डलाई १–० को अग्रता

युरोकप २०२० को फाइनलमा घरेलु टोली इंग्ल्यान्डले इटालीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– युरोकप २०२० को फाइनलमा घरेलु टोली इंग्ल्यान्डले इटालीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ। वेम्बली मैदानमा खेलको दोस्रो मिनेटमै गोल गर्दै इंग्ल्यान्डले १–० को अग्रता लिएको हो। इंग्ल्यान्डले लुक साको गोलमा अग्रता लिएको थियो। इटालीको कर्नरबाट अघि बढेको इंग्ल्यान्डको काउन्टर अट्याकमा सा गोल गर्न सफल भएका थिए। 

इन्ज्युरी समयमा चिरो इम्मोबिलेले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारमा डिफेन्डर जोन स्टोन्स बाधक बनेका थिए। त्यसपछि दुवै टोलीले गोलको अवसर सिर्जना नगर्दा इंग्ल्यान्ड पहिलो हाफमा अग्रता जोगाउन सफल रहेको छ।

प्रकाशित: Jul 11, 2021| 19:57 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।