बुधबार, असार २४, २०८३

सी डिभिजन लिगको छनोट भदौ १ गतेदेखि

सहिद स्मारक सी डिभिजन लिगको छनोट खेल आगामी भदौ १ गतेदेखि हुने भएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- सहिद स्मारक सी डिभिजन लिगको छनोट खेल आगामी भदौ १ गतेदेखि हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले वार्षिक कार्यक्रमअनुसार सी डिभिजन लिगका लागि छनोट खेल सुरु गर्न लागेको हो।

छनोटका लागि अहिले एन्फाले क्लब रजिस्ट्रेशन सुरु गरेको छ। ‘छनोटका लागि टिमहरुले २०७८ साउन २५ गते भित्रमा क्लब र सिटम इन्ट्री गर्न अनुरोध गरिएको छ,’ एन्फले जारी गरेको सूचनामा लेखिएको छ। छनोट खेल्नका लागि क्लबले रजिस्ट्रेशन शुल्कवापत ३० हजार बुझाउनु पर्नेछ।

प्रकाशित: Jul 15, 2021| 13:35 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।