बुधबार, असार २४, २०८३

इंग्ल्यान्ड फुटबल संघमाथि यूईएफएको कारबाही

युरोपेली फुटबल महासंघ (यूईएफए) ले लेजर लाइटको गलत प्रयोग गरेको आराेपमा इंग्ल्यान्डको फुटबल संघलाई कारबाही गरेको छ।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं – युरोपेली फुटबल महासंघ (यूईएफए) ले लेजर लाइटको गलत प्रयोग गरेको आराेपमा इंग्ल्यान्डको फुटबल संघलाई कारबाही गरेको छ। इंग्ल्यान्ड टिमले खेलका क्रममा डेनमार्कका गोलकिपर क्यास्पस समाइकलमाथि लेजर लाइट प्रयोग गरेको पुष्टि भएपछि कारबाहीमा परेको हो।

टेलिभिजनका दृश्यमा ह्यारी केनले पेनाल्टी सुट गर्नु अघि समाइकलको अनुहारमा हरियो रङको बत्ती परेको थियो। त्यो पेनाल्टीलाई समाइकलले रक्षा गरेका थिए। तर फर्किएर आएको बललाई पुनः प्रहार गर्दै केन गोल गर्न सफल भएका थिए। त्यस्तै, डेनमार्कको राष्ट्रिय गानका क्रममा डिस्टर्ब गरेको भन्दै यूईएफएले जरिवाना तिराएको छ।

प्रकाशित: Jul 08, 2021| 17:20 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।