अर्को वर्ष कतारमा हुने फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले उरुग्वेलाई हराएको छ। अर्जेन्टिनाले उरुग्वेको घरेलु मैदानमै उसलाई १–० गोलअन्तरले हराएको हो।
पछिल्लो समय क्याम्प नोउमा भएको अलाभेसविरुद्धको खेलमा उनी 'सब्टिच्युट' भएका थिए। उनलाई चक्कर आएपछि र स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सब्टिच्युट गरिएको हो।
५ पटकको विश्व विजेता ब्राजिल अर्को वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ। शुक्रबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई हराउँदै ब्राजिल विश्वकपमा छनोट भएको हो।
आईसीसी टी २० विश्वकपअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा पौने ७ बजे हुने खेलमा पाकिस्तान र अस्ट्रेलिया फाइनल प्रवेशका लागि भिड्दैछन्।
क्रिकेट विश्वकपको अर्को उपाधि यात्रामा फेरि भेट हुन पुगेका छन् न्युजिल्यान्ड र इंग्ल्यान्ड। क्रिकेट समर्थकले दुई वर्षअघिको त्यो विश्वकप फाइनल भुलेकै छैनन्। जहाँ न्युजिल्यान्ड र इंग्ल्यान्ड फाइनल पुगेका थिए।
देशभरका उत्कृष्ट खेलाडीको सहभागिता रहने यो वर्षको प्रतियोगितामा राजेश हमाल पनि दौडने भएका छन् भने प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले गर्ने आयोजकले जनाएको छ।
जारी आईसीसी टी-२० विश्वकपमा भारत नराम्ररी पराजित भएको छ। उपाधि जित्ने लक्ष्य लिएको टोलीले सुरुका दुई खेल हार्नेबित्तिकै पूरै भारतको सपना कसरी चकनाचुर भयो त?